हाम्रो बारे
हाम्रो स्थापना कोभिड १९ को दोश्रो लहरबाट भएको हो । हामी विषेशत सामाजिक न्यायको क्षेत्रमा काम गर्न अग्रसर भएर आएका हौं । र पनि कर्णाली प्रदेश कै राजधानीमा रगतको अभाव नहोस कोही कसैले रगतको अभावमा ज्यान गुमाउन नपरोस भनी यो वे साइटको सञ्चालन गरेका हौ